वित्तीय संस्थाबाट ३ अर्ब रुपैयाँ कुम्ल्याएर साधुको भेषमा बसेका ठग पक्राउ

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


सहकारी ठगीमा संलग्नमाथि कस्तो कारबाही होला, पीडितको रकम कहिले फिर्ता होला भन्ने चासो सर्वत्र छ । यही परिप्रेक्ष्यमा भारतमा समेत एउटा वित्तीय संस्थाबाट सर्वसाधारणको ३ अर्ब भारतीय रुपैयाँ कुम्ल्याएर फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको समाचार प्रकाशमा आएको छ ।         








Post a Comment

Previous Post Next Post