सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


सप्तकोशी नदीमा दुर्घटनामा परेको बसका २० जना यात्रुलाई उद्धार गरिएको छ। विराटनगरबाट गाईघाट जाँदै गरेको को २ ख ४६०१ नम्बरको बस बिहीबार साँझ ६:०५ बजेतिर कोशी ब्यारेजको पुलबाट नदीमा खसेको थियो।          








Post a Comment

Previous Post Next Post