दुर्घटनामा परिन् रश्मिका

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


दक्षिण भारतीय अभिनेत्री रश्मिका मन्दना दुर्घटनामा परेकी छन्। भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार दुर्घटनापछि उनी घरमा आराम गरिरहेकी छन्। हालै रश्मिकाले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिएकी छन्।       



Post a Comment

Previous Post Next Post