मलाईका अरोराका बुबा अनिल अरोराकाे सात तलाबाट हाम फालेर मृत्यु

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


बलिउड अभिनेत्री मलाइका अरोराका बुवा अनिल अरोराले बुधबार मुम्बईको बान्द्रास्थित आयशा मनोर भवनको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका छन्। उनले आत्महत्याको कारण भने खुलेको छैन।       



Post a Comment

Previous Post Next Post