भोटेकोसीमा बलेरो खस्दा बेपत्ता भएका चालकको शव फेला

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


भोटेकोशीमा बोलेरो गाडी खसेर बेपत्ता भएका चालकको शव भेटिएको छ। सोमबार साँझ सिन्धुली फिक्कल गाउँपालिका-६ सोखुखोला स्थित सुनकोशी नदीमा चालक ३५ वर्षीय सानु तामाङको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।        



Post a Comment

Previous Post Next Post