‘मिस्टर काठमाडौं’को उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेको पाँच दिनमै प्रकाशको निधन भएको छ । राईलाई बुधबार बिहान उपचारका लागि धापासीस्थित ग्रान्डी अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले त्यहीँ मृत घोषित गरे । बुधबार बिहान ६ बजेतिर उनी होटलमै लडेका थिए।        



Post a Comment

Previous Post Next Post