सुनको मूल्यले फेरि बनायो नयाँ रेकर्ड

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । आज सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।         





Post a Comment

Previous Post Next Post