लामिछानेलाई दोषी ठहर गरेको प्रतिवेदन पेश

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


सहकारी ठगी सम्बन्धी संसदीय छानबिन विशेष समितिले प्रतिवेदन तयार पारेको छ। गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिवी राई, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशीसहित ९ जनालाई सहकारी ठगीमा दोषी रहेको आशयसहितको प्रतिवेदनलाई समितिले गएराति अन्तिम रुप दिएको हो।        



Post a Comment

Previous Post Next Post