काठमाडौं उत्रिइन् ओलम्पिक पदक विजेता पलेशा

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी छन्। बुधबार बिहान स्वदेश टेकेकी पलेशालाई  राष्ट्रिय खेलकुद परिषद (राखेप) ले नगर परिक्रमा गराउने कार्यक्रम रहेको छ।



Post a Comment

Previous Post Next Post