गैडाको आक्रमणबाट नेचर गाइडको ज्यान गयो, विदेशी पर्यटक घाइते

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


बर्दियामा गैंडाको आक्रमणबाट एक जना नेचर गाइडको ज्यान गएको छ । भने एक जना विदेशी पर्यटक घाइतेको निकुञ्ज स्रोतले जनाएको छ । शुक्रबार विहान गैँडाको आक्रमणबाट ठाकुरबाबा नगरपालिका–९ का ३६ वर्षीय नेचर गाइड मनमोहन चौधरीको ज्यान गएको हो । ५६ वर्षीय अमेरिकी पर्यटक सावन मेक लेन्डोन घाइते भएका छन् ।  



Post a Comment

Previous Post Next Post