संसद्‌मा उठ्यो गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने आवाज

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


गायिका विष्णु माझीलाई सार्वजनिक गर्नुपर्ने भन्दै संसद्‌मा आवाज उठेको छ । मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद चन्द्र भण्डारीले गायिका माझीलाई सार्वजनिक गर्न माग गरेका छन् ।



Post a Comment

Previous Post Next Post