सर्लाहीमा नक्कली नोट बनाउने गिरोह पक्राउ

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको मधुवनीबाट नक्कली नोट बनाउने सामानसहित आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये दुई जना भारतीय र ६ जना नेपाली छन् । 

Post a Comment

Previous Post Next Post