इन्धन बोकेको ट्याङ्कर र ट्रक ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


उत्तरी नाइजेरियाको नाइजर राज्यमा यात्रु र गाईवस्तु बोकेको ट्रकसँग इन्धन बोक्ने ट्याङ्कर ठोक्किँदा कम्तीमा ५२ जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार दिउँसो दुर्घटना भएको स्थानीय आपतकालीन व्यवस्थापन निकायले जनाएको छ ।     



Post a Comment

Previous Post Next Post