एमाले कमजोर बन्यो कि बालेन बलियो ?

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


केही समययता सामाजिक सञ्जालमा काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाह र प्रधानमन्त्री केपी शर्मा ओलीबिचको रस्साकस्सी निकै आक्रामक बनेको छ । काठमाडौँको मेयरमा निर्वाचित भएपछि ओलीलाई भेट्न बालेन स्वयं बालकोट गए । त्यो भेट सम्मानजनक थियो होला । तबला लिँदा र दिँदाको हार्दिकताले फरक सन्देश विचरण गरेको थियो । तर उक्त सामीप्यता अहिले खण्डहर बनेको छ ।     



Post a Comment

Previous Post Next Post