आज बेलुकीदेखि मनसुन सक्रिय हुने

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


आज बेलुकीदेखि मनसुन सक्रिय रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति कोशी प्रदेश, मधेस प्रदेश र बाग्मती प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।         




Post a Comment

Previous Post Next Post