मादक पदार्थ खुवाएर १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.


भारतमा एक दलित नाबालिकालाई मादक पदार्थ खुवाएर तीन जनाले सामूहिक बलात्कार गरेको घटना बाहिरिएको छ । घटनाका आरोपितहरू भने फरार छन् । उनीहरूले बालिकालाई कारमा लिएर सामूहिक बलात्कार गरी सडक छेउमा फालिदिएको मथुरा जिल्ला प्रहरीले जनाएको छ ।         



Post a Comment

Previous Post Next Post