प्रधानमन्त्रीको अमेरिका भ्रमण : को–कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.



संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी महासभाको ७९औँ अधिवेशनमा भाग लिन संयुक्त राज्य अमेरिकाको न्युयोर्क भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारदेखि उच्चस्तरीय भेटवार्ता सुरु गरेका छन्। उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै असोज ४ गते त्यसतर्फ प्रस्थान गरेका हुन्।         



Post a Comment

Previous Post Next Post