घरबाटै पक्राउ परे मेडिकल व्यवसायी दुर्गा प्रसाईं

पुरा समाचारको लागि फोटो क्लिक गर्नुस् link.



नेपाल प्रहरीको साइबर ब्युरोले प्रसाईंलाई भक्तपुरस्थित उनको निवासबाटै पक्राउ गरेको हो। उनलाई विद्युतीय कारोबार कसूरमा पक्राउ गरिएको साइबर ब्युरोका प्रहरी उपरीक्षक दीपकराज अवस्थीले हिमालखबरलाई बताए।         



Post a Comment

Previous Post Next Post